अन्तर प्रदेश चल्ने यात्रुबाहक सवारी र मालबाहक सवारीको भाडादर समायोजन गर्ने निर्णय कार्यान्वयन सम्बन्धी सूचना।

मा. डिल्ली बहादुर चौधरी

माननीय मन्त्री

उमेश ढुङ्‍गाना

प्रदेश-सचिव

राजेन्द्र प्रसाद पन्थी

उपसचिव एवं महाशाखा प्रमुख (प्रशासन, योजना तथा अनुगमन र श्रम तथा यातायात व्यवस्था)
हाम्रो बारे

लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार स्वीकृत प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७८ को नियम ७ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८ भाद्र १८ गते प्रदेश राजपत्र खण्ड ५ संख्या ८ मा प्रकाशन भए बमोजिम साविकको शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार शाखा र आन्तरिक मामिला तथा कानून मन्त्रालय अर्न्तगत रहेका यातायात व्यवस्था कार्यालयहरु र सेवा कार्यालयहरु समेत समावेश गरी मन्त्रालय स्थापना भई कार्यारम्भ भएको हो।

लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/०३/३१ को निर्णयानुसार प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ को नियम ७ को अनुसूची १ र २ मा हेरफेर गरी मन्त्रालयको नाम श्रम तथा यातायात व्यवस्था मन्त्रालय  कायम भएकोमा मिति २०७९।१०।२८ गतेको मन्त्रिपरिषद् गठनबाट यस मन्त्रालयको नाम उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय राखिएको छ।

मन्त्रालयको कार्यक्षेत्र:

 

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम
प्रकाशन
नीति तथा नियमहरु