चैत ६, २०७८

यस मन्त्रालयको ठे.नं. MOLETM/02/NCB/G/078-079 र ठे.नं. MOLETM/03/NCB/G/078-079 अनुसार बोलपत्रदाता श्री अग्‍नि इनकर्पोरेशन प्रा.लि. पानीपोखरी, काठमाडौंको बोलपत्र स्वीकृत भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै बोलकबोल अङ्‍कको ५ प्रतिशत रकम कार्यसम्पादन जमानतसहित १५ दिनभित्र सम्झौता गर्न आउनुहुन समेत जानकारी गराइन्छ।