विवरणका लागि:

  1. गुगल क्रोम ब्राउजरमा अफिसको gmail लगइन गरी अर्को ट्यावमा moletm.lumbini.gov.np वेवसाइट lunch गर्नुहोस्।
  2. अनलाइन विवरण मेनुमा गई आफ्नो कार्यालयको नाममा Click गर्नुहोस्। Access का लागि Request गर्नुहोस्।
  3. तपाईको Request लाई Access Grant भएपछि तपाईले कार्यालयको नाममा Click गर्दा google sheet खुल्छ। त्यहाँ विभिन्न Sheets हरु हुन्छन् सबैमा आफ्नो कार्यालयसँग सम्बन्धित विवरण भर्नुहोस्। 
  4. त्यहाँ भएका फर्ममा कार्यालय अनुसार फरक विवरण भए Rows & Columns Insert गरेर थप डाटा भर्नुहोला। तर, यसमा भएका Rows & Columns लाई Delete तथा Sheets Delete चाहिँ भुलेर पनि नगर्नुहोला।
  5. थप जानकारीका लागि विकाश पाण्डेय (९८४७८२६५७२) लाई सम्पर्क गर्नुहोला।