विवरणका लागि:
- गुगल क्रोम ब्राउजरमा अफिसको gmail लगइन गरी अर्को ट्यावमा moletm.lumbini.gov.np वेवसाइट lunch गर्नुहोस्।
- अनलाइन विवरण मेनुमा गई आफ्नो कार्यालयको नाममा Click गर्नुहोस्। Access का लागि Request गर्नुहोस्।
- तपाईको Request लाई Access Grant भएपछि तपाईले कार्यालयको नाममा Click गर्दा google sheet खुल्छ। त्यहाँ विभिन्न Sheets हरु हुन्छन् सबैमा आफ्नो कार्यालयसँग सम्बन्धित विवरण भर्नुहोस्।
- त्यहाँ भएका फर्ममा कार्यालय अनुसार फरक विवरण भए Rows & Columns Insert गरेर थप डाटा भर्नुहोला। तर, यसमा भएका Rows & Columns लाई Delete तथा Sheets Delete चाहिँ भुलेर पनि नगर्नुहोला।
- थप जानकारीका लागि मन्त्रालयका अधिकृत (कम्प्यूटर) कुमारजंग खड्का (९८६९५९५११५) लाई सम्पर्क गर्नुहोला।