श्रम तथा रोजगार नीति, २०८० को मस्यौदा सम्बन्धमा आवश्यक सुझाव एवं पृष्ठपोषणका लागि प्रकाशन गरिएको सम्बन्धमा।
अन्तर प्रदेश चल्ने यात्रुबाहक सवारी र मालबाहक सवारीको भाडादर समायोजन गर्ने निर्णय कार्यान्वयन सम्बन्धी सूचना।

उमेश ढुङ्‍गाना

प्रदेश-सचिव

राजेन्द्र प्रसाद पन्थी (9857077785)

उपसचिव एवं महाशाखा प्रमुख (प्रशासन, योजना तथा अनुगमन र श्रम तथा यातायात व्यवस्था)
हाम्रो बारे

लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार स्वीकृत प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७८ को नियम ७ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८ भाद्र १८ गते प्रदेश राजपत्र खण्ड ५ संख्या ८ मा प्रकाशन भए बमोजिम साविकको शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार शाखा र आन्तरिक मामिला तथा कानून मन्त्रालय अर्न्तगत रहेका यातायात व्यवस्था कार्यालयहरु र सेवा कार्यालयहरु समेत समावेश गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय स्थापना भएको। लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/०३/३१ को निर्णयानुसार प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ को नियम ७ को अनुसूची १ र २ मा हेरफेर गरी मन्त्रालयको नाम श्रम तथा यातायात व्यवस्था मन्त्रालय  कायम भई मिति २०७९।१०।२८ गतेको मन्त्रिपरिषद् गठनबाट यस मन्त्रालयको नाम उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय राखिएकोमा  मिति २०८०।०९।०७ गतेकाे  प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ को अनुसूची १ र २ मा हेरफेर पश्‍चात् यस मन्त्रालयको नाम उद्योग तथा यातायात व्यवस्था मन्त्रालय रहन गएको थियो भने मिति २०८१।०१।०६ गतेको मन्त्रिपरिषद् गठनबाट यस मन्त्रालयको नाम उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय रहन गएको छ।

मन्त्रालयको कार्यक्षेत्र:

उद्योग तथा बाणिज्य क्षेत्रको नियमन र सञ्‍चालन एवं व्यवस्थापन

 

पर्यटन प्रबर्द्धन र विकास/पुरातत्व संरक्षण

श्रम तथा रोजगारी व्यवस्थापन

सहकारी क्षेत्रको प्रबर्द्धन, नियमन तथा व्यवस्थापन 

 

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम
प्रकाशन
नीति तथा नियमहरु